कोहलपुरमा ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ मनाइने
कोहलपुर, पुष १, बाँकेको कोहलपुरमा ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रम २०८२ भव्यताका साथ मनाइने भएको छ । बाँके इसाइ समाजका अध्यक्ष शेर बहादुर बोहोराको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमार्फत ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रम २०८२ भव्यताका साथ मनाईने जानकारी जानकारी दिईएको हो । कार्यक्रमका अध्यक्ष बोहोराले येशू ख्रीष्टले मानव समाजलाई प्रेम, शान्ति, क्षमा र आपसी सद्भावको मार्ग देखाएको उल्लेख […]


